८ बैशाख २०८१, शनिबार

Tag: बंगलादेशका पूर्वप्रधानन्यायाधी

बंगलादेशका पूर्वप्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

ढाका । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई ११ वर्षको जेल सजाय भएको छ । राजधानी ढाकाको अदालतले भ्रष्टाचार मुद्दामा सिन्हाविरुद्ध यस्तो फैसला सुनाएको हो । अदालतले एक निजी बैंकसँग मिलेर ४ लाख ७१ हजार अमेरिकी डलर उनले अपचलन गरेको जनाएको छ