१३ बैशाख २०८१, बिहिबार

Tag: बँदेल मार्न थापेको पासो

बर्दियामा बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

बर्दिया । बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी