७ बैशाख २०८१, शुक्रबार

Tag: फ्लोर क्रस

सर्वोच्चद्वारा कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदमाथि एमालेले गरेको कारवाही सदर

काठमाडौं । सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका ४ जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाहीलाई सदर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार