१३ बैशाख २०८१, बिहिबार

Tag: फ्लाई ओभर

काठमाडौँको ग्वार्खाेमा ‘फ्लाई ओभर’ को काम भदौदेखि सुरु हुने

काठमाडौँ । ग्वार्खाे ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरुआत गरिने भएको छ । सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’बनाउन लागिएको हो । वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो । गत आवमा नै