६ बैशाख २०८१, बिहिबार

Tag: फ्रान्स र अर्जेन्टिना भिड्दै

विश्वकप फुटबल फाइनल : आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको सबैभन्दा ठूलो लुसिल रंगशालामा नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुने फाइनल खेलमा साविकको विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने भएको