१३ बैशाख २०८१, बिहिबार

Tag: फ्रान्स-नेपाल संसदीय मैत्री समूह

अध्यक्ष तिमिल्सिना र फ्रान्स-नेपाल संसदीय प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिहीबार भएको भेटमा नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको