७ बैशाख २०८१, शुक्रबार

Tag: फ्रान्सका राष्ट्रपति

कोरोनाको महामारी बढ्पछि फ्रान्समा फेरी लकडाउन घोषणा

पेरिस, १३ कात्तिक । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरी लकडाउनको घोषणा गर्नुभएको छ । टेलिभिजनबाट सम्वोधन गर्दै उहाँले कोरोनाभाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गर्नुभएको छ । नयाँ व्यवस्थाअनुसार कसेसम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने