६ बैशाख २०८१, बिहिबार

Tag: फ्रान्सका प्रधानमन्त्री

फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले दिए राजीनामा

पेरिस, असार १९ । फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालय एलिसी प्यालेसका अनुसार प्रधानमन्त्री फिलिपले बुझाएको राजीनामा पत्र राष्ट्रपति इम्यानुयल म्याक्रोंले स्वीकृत गरिसकेका छन् । उनले राजीनामाको कारण भने खुलाइएको छैन। अघिल्लो साता फ्रान्समा भएको स्थानीय