६ बैशाख २०८१, बिहिबार

Tag: फ्राँस्वाँ फिलोन

फ्रान्सका पूर्व प्रधानमन्त्री फिलोन र उनकी पत्नीले भ्रष्टाचार मुद्दामा दोषी ठहर

पेरिस, १६ असार । फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उहाँकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी