८ बैशाख २०८१, शनिबार

Tag: फ्रन्टलाइनर

‘फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका चित्र नष्ट गर्नु कलाकारको अपमान हो : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले महामारीमा अग्रपङ्क्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि