७ बैशाख २०८१, शुक्रबार

Tag: फोहोर विसर्जन

फोहोर विसर्जन गर्ने विषयमा बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । धादिङ जिल्लाको बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने विषयमा विवाद हुँदा आज पनि झडप भएको छ । फोहर विसर्जन गर्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएर झडप भएको हो । उपत्यकाको फोहर विसर्जन गर्न बञ्चरेडाँडामा