६ बैशाख २०८१, बिहिबार

Tag: फोन पे

अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने

काठमाडौँ । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को