७ बैशाख २०८१, शुक्रबार

Tag: फैसला आजै आउने सम्भावना

गृहमन्त्रीविरूद्ध मुद्दाको बहस सकियो, फैसला आजै आउने सम्भावना

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । आज गृहमन्त्री लामिछाने पक्ष र विपक्षीका केही कानुन व्यवसायीहरुले बहस गरेका थिए । लामिछानेका तर्फबाट नरेन्द्र केसी,आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापाने गरी ४ जना