१२ बैशाख २०८१, बुधबार

Tag: फेसवुक स्टाट्स

विहेको १ दिनअघि नायिका श्वेताले लेखिन् मन छुने फेसवुक स्टाट्स

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफु जीवनको नवीन यात्रामा रहेको बताएकी छन् । भोलि सोमबार दोस्रो विवाह गर्न लागेकी उनले विवाहको १ दिनअघि आज सामाजिक संजालमा फेसबुकमा लामो स्टाट्स लेख्दै आफ्नो मनको भित्र गुम्सिएर रहेका भावना अभिव्यक्त गरेकी छिन् ।