१३ बैशाख २०८१, बिहिबार

Tag: फेवाताल–सराङकोट केबलकार

२ अर्बको लगानीमा फेवाताल–सराङकोट केबलकार निर्माण सम्पन्न

पोखरा । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र