७ बैशाख २०८१, शुक्रबार

Tag: फेलोसिटी भोल्क

गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदुत फेलोसिटी भोल्कबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा