८ बैशाख २०८१, शनिबार

Tag: फेरि लिए अग्रता

दोलखामा माओवादीका कार्कीले फेरि लिए अग्रता

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गंगा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् । हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरेका छन् । उनका