१३ बैशाख २०८१, बिहिबार

Tag: फेदाप गाउँपालिका

तेह्रथुममा छोराले गरे बाबुआमाको हत्या

तेह्रथुम, २६ वैशाख । तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया