८ बैशाख २०८१, शनिबार

Tag: फूल कोर्ट

सर्वोच्च गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गर्न आज फूल कोर्ट बस्दै

काठमाडौँ । सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने निर्णय गर्न आज बिहीबार पूर्ण बैठक (फूल कोर्ट) बोलाइएको छ । सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरूको हिजो बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो । आज प्रधानन्यायाधीश