१२ बैशाख २०८१, बुधबार

Tag: फूलपाती बढाइँ

टुँडिखेलमा भएको फूलपाती बढाइँमा जे देखियो (फोटो फिचर)

काठमाडौँ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी छन् । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । सो अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा