६ बैशाख २०८१, बिहिबार

Tag: फुटबल मैदान

फुटबल मैदान छ, प्रतियोगिता छैन

अन्नपूर्ण, कास्की । कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरीच्याट्ट बनेकामा निकै खुसी छन् तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित छन् । उनी पोखरा रङ्गशालामा तुलनात्मक रुपमा फुटबल गतिविधि कम भएको