१३ बैशाख २०८१, बिहिबार

Tag: फुजी स्याउ

जलजलामा फुजी स्याउको बगैँचा स्थापना

खलङ्गा,२६ वैशाख । जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था