१३ बैशाख २०८१, बिहिबार

Tag: फुङफुङ्गे होमस्टे

पर्यटकको मन जित्दै ताप्लेजुङको फुङफुङ्गे होमस्टे

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको होमस्टेले विस्तारै पर्यटकको