४ बैशाख २०८१, मंगलबार

Tag: फिर्ता हुने

एकीकृत समाजवादीका मन्त्रीहरु बजेट पारित भएलगत्तै फिर्ता हुने

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु बजेट पारित भएलगत्तै फिर्ता हुने भएका छन् । नेकपा (एस) वाट नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा रहेका मन्त्रीहरु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधिसभाबाट पारित भएलगत्तै फिर्ता