१२ बैशाख २०८१, बुधबार

Tag: फाल्गुनन्द जन्मजयन्ती

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र उनको योगदानको चर्चा

पृष्ठभूमि : महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक थिए । फाल्गुननन्दलाई किराँत भाषामा “मुहिगुम आङसिमाङ” भनिन्छ । फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे । फाल्गुनन्दको जन्म पूर्व नेपालको इलाम जिल्लामा