११ बैशाख २०८१, मंगलबार

Tag: फादर अफ द नेशन

एमाले अध्यक्ष ओली ‘फादर अफ द नेशन’ घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘फादर अफ द नेशन घोषणा गरिएको छ । अध्यक्ष ओलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वममन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अध्यक्ष ओलीलाई ‘फादर अफ द नेशन’ घोषणा गरेका हुन्