१३ बैशाख २०८१, बिहिबार

Tag: फाइनलमा प्रवेश

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० विश्वकप २०२१ को फाइनलमा प्रवेश गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९