१३ बैशाख २०८१, बिहिबार

Tag: फाँसीवादको बाटो

प्रचण्ड भन्छन्, ‘राज्य चरम निरंकुश र फाँसीवादको बाटोमा अघि बढ्यो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य चरम निरंकुश र फाँसीवादको बाटोमा अघि बढेको बताएका छन् । अध्यक्ष ‘प्रचण्ड’ले नेपाली जनताको ७ दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन् । आज शुक्रबार प्राध्यापक