४ बैशाख २०८१, मंगलबार

Tag: फल

बर पिपलको बोटमुनि फल झरेर पनि विरुवा किन उम्रदैन ? यस्तो छ रहस्य

प्रकृतिले सन्तान दर सन्तान दिने गरेको छ तर बरको होस् या पिपलको बोटमुनि फल झरेर पनि किन उम्रदैन के यो रहस्य होइन त ? आज भगवान छैनन् भन्नेहरू धेरै छन् तर भगवानको कुनै शक्ति नभएको भए यस्तो नहुनुपर्ने थियो ।