६ बैशाख २०८१, बिहिबार

Tag: फर्स्ट लुक पोस्टर

ईओजी (Errors of God) वेब सिरिजको पोस्टर गरियो सार्बजनिक

काठमाडौँ । नेपाली रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज ईओजी (Errors of God) को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वी लोकमा साधारण मानिसको रुपमा