१३ बैशाख २०८१, बिहिबार

Tag: फरार अभियुक्त

सिरहामा १ वर्षमा १३८ फरार अभियुक्त पक्राउ

लहान । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७/७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न