११ बैशाख २०८१, मंगलबार

Tag: फरवार्ड पोस्ट

पाँच पालिकामा सेना, सशस्त्रको फरवार्ड पोस्ट ४४ स्थानमा, झापामा आइतबारदेखि निषेधाज्ञा

झापा । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताउनुभयो