४ बैशाख २०८१, मंगलबार

Tag: फरक व्यक्ति

गृहमन्त्री खाँणले भने- पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुने बताएका छन् । सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्तिकेन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने बताएका