८ बैशाख २०८१, शनिबार

Tag: फनपार्क

पाल्पाको रामपुरमा खुल्यो फनपार्क : आन्तरिक पर्यटकको घुइँचो

रामपुर (पाल्पा) । रामपुरमै पहिलो पटक खुलेको ‘चिल्डेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड