७ बैशाख २०८१, शुक्रबार

Tag: फणिराज पाठक

पूर्वराजा ज्ञानेन्द्रले यसवर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाउने भएका छन् । पूर्वराजा शाहले यसवर्षको विजया दशमीमा आफ्ना सुभेच्छुक तथा शुभचिन्तक सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् । पछिल्लो समय स्वास्थ्य प्रकोपका रुपमा विकसित भएको डेंगुले जनजीवन आक्रान्त पारेको भन्दै