१३ बैशाख २०८१, बिहिबार

Tag: प्लेयर अफ दि सिरिज

कुशल भुर्तेल बने टी–२० सिरिजको उत्कृष्ट खेलाडी, के पाए त उनले ?

काठमाडौँ । नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन् । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका छन् । प्लेयर अफ दि सिरिज हुनुभएका भुर्तेलले पल्सर