७ बैशाख २०८१, शुक्रबार

Tag: प्र्रदेशसभा

प्रदेशसभामा एकीकृत समाजवादीको बहुमत

महोत्तरी । प्रदेशसभा नं २ मा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् दश