७ बैशाख २०८१, शुक्रबार

Tag: प्रेस काउन्सिल नेपाल

भ्रामक समाचारप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट प्रेसित सूचना भ्रामक रहेकाले सजग रहनसमेत अपिल गरेको छ