१२ बैशाख २०८१, बुधबार

Tag: प्रेम प्रस्ताव

युवतीलाई प्रेम प्रस्ताव राख्न युवकले शरीरमा आगोसमेत लगाए (भिडियोसहित)

एजेन्सी । एक व्यक्तिले आफ्नो प्रेमिकालाई प्रेम प्रस्ताव गर्नको लागि आफ्नो शरीरमा आगो लगाएका छन् । वास्तवमा यो भिडियोमा देखिएका व्यक्तिको नाम रिकी एश हो । रिकी पेशाले प्रोफेशनल स्टन्टमैन हुन् । यसैले पनि यस्तो खतरनाक स्टन्ट सजिलै गरेका हुन्