८ बैशाख २०८१, शनिबार

Tag: प्रेमिकाको माया

यसरी थाहा पाउनुहोस्, आफ्नी प्रेमिकाको माया साँचो कि झुठो

सहयोग चाहिँदा मात्रै सम्पर्क यदि प्रेमिकाले अफ्ठ्यारोमा पर्दा तपाईंसँग कुनै सहयोगको अपेक्षा राखिन् भने आफूलाई भाग्यशाली सम्झनुस् । उनलाई सहयोग पनि गर्नुस् । तर, समस्याबाट पार पाईसकेपछि उनले तपाईंलाई नजरअन्दाज गर्न थालिन् वा सहयोगको खाँचो हुँदामात्रै तपाईंलाई सम्झिन थालिन् भने