१३ बैशाख २०८१, बिहिबार

Tag: प्रेमप्रसाद सिग्देल

खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गरेका छन् । बनेपा नगरपालिका-३ स्थित नेकपाका जिल्ला नेता स्व. प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका