१३ बैशाख २०८१, बिहिबार

Tag: प्रेमध्वज प्रधान

रहेनन् बरिष्ठ गायक प्रेमध्वज प्रधान

काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ वर्षीय वरिष्ठ गायक प्रधानलाई सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा भर्ना गरिएको थियो । १२ दिनदेखि सोही अस्पतालमा