४ बैशाख २०८१, मंगलबार

Tag: प्रिय धन

हुप्सेकोट गाउँपालिकाको सबै वडामा नेकपा एमाले वडा कमिटी गठन

हुप्सेकोट । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकामा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय निर्देशन अनुसार वडा वडामा आज अधिवेशन गरिएको हो । हुप्सेकोट गाउँपालिका १ मा दल बहादुर थापा अध्यक्ष रहने गरि सर्वसम्मत वडा कमिटी