७ बैशाख २०८१, शुक्रबार

Tag: प्रा. डा. युवराज शर्मा

प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा. डा. युवराज शर्मा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी चिकित्सकमा प्रा. डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो । डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन