७ बैशाख २०८१, शुक्रबार

Tag: प्रा. डा. माथुराप्रसाद श्रेष्ठ

पूर्वमन्त्री श्रेष्ठको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा. डा. माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाएका छन् । लामो समयदेखि दम र छाती रोग