४ बैशाख २०८१, मंगलबार

Tag: प्रा. डा. महानन्द चालिसे

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको लागि समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा. डा. घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा. डा. महानन्द चालिसे, डा. महाश्रम शर्मा र प्रा.