१३ बैशाख २०८१, बिहिबार

Tag: प्रा. डा. नन्दबहादुर सिंह

सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति सिंह

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल