७ बैशाख २०८१, शुक्रबार

Tag: प्रा. डा. गौरीशंकर साह

धरानस्थित बीपी प्रतिष्ठानका निर्देशक राजीनामा दिन तयार

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह राजीनामा दिन तयार भएका छन् । निर्देशक साहले अन्य ३ जना पदाधिकारीले पनि राजीनामा दिनुपर्ने बताएका छन् । उनले आफूभन्दा वरिष्ठ पदाधिकारीको शक्ति संघर्षको कोपभाजनमा