१२ बैशाख २०८१, बुधबार

Tag: प्रा. डा. अन्जनीकुमार शर्मा

‘नकोरिएका सन्दर्भहरु’ नामक पुस्तकको विमोचन

काठमाडौँ । अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा. डा. अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ । स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेका हुन् । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले