७ बैशाख २०८१, शुक्रबार

Tag: प्रारम्भिक अनुमान

‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस त्रिशूली खसेको प्रारम्भिक अनुमान

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ जना पुगेको छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको